Ipo.aspx merolagani - रसुवागढी, त्रिशुली ३ बी र चिलिमेसहितका ठूला जलविद्युत् आयोजनामा क्षति, झन्डै २०० मेगावाट विद्युत् विच्छेद

रसुवागढी, त्रिशुली ३ बी र चिलिमेसहितका ठूला जलविद्युत् आयोजनामा क्षति, झन्डै २०० मेगावाट विद्युत् विच्छेद

Aug 26, 2026 11:14 AM Merolagani

तिब्बतबाट आएको बाढीका कारण रसुवामा सञ्चालित जलविद्युत् आयोजना क्षति पुगेको छ ।

प्रारम्भिक विवरणअनुसार, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजानामा बाढीले क्षति पुर्याएको छ । त्यस्तै, २२ मेगावाटको चिलिमे हाइड्रोपावर, ६० मेगावाटको त्रिशुली ३ बी आयोजनामा बाढीले क्षति पुर्याएको हो ।

त्रिशुली ३ बी हब सवस्टेशन नै बगाएको आयोजनाले जनाएको छ । त्यसबाहेक अन्य आयोजनामा पनि क्षति पुगेको हुनसक्ने आंकलन छ । क्षति विवरण आउन बाँकी छ ।

comments powered by Disqus

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।