Ipo.aspx merolagani - सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

Oct 08, 2026 10:55 AM Merolagani

असोज २२ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य समान्य बढेको छ भने चाँदीको घटको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो

comments powered by Disqus