Ipo.aspx merolagani - इन्फिनिटी लघुवित्तका शेयरधनीहरुको पनि हुने भयो हात खाली

इन्फिनिटी लघुवित्तका शेयरधनीहरुको पनि हुने भयो हात खाली

Dec 21, 2023 10:25 AM Merolagani

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।