Ipo.aspx merolagani - नेरुडे लघुवित्तले पनि लाभांश वितरण नगर्ने

नेरुडे लघुवित्तले पनि लाभांश वितरण नगर्ने

Dec 27, 2023 10:45 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

 

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।