Ipo.aspx merolagani - सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM Merolagani

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । 

उनले उजुरी दिएसँगै प्रहरीकाे साइबर ब्यूराेले अनुसन्धान सुरू गरेकाे छ । यतिबेला प्रहरीले उनकाे तस्वीरहरु सामाजिक संजालमा राख्नेकाे खोजी गरिरहेको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष वर्ष जेल सजाय र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति तथा जरिवाना भराउने आदेश गरेको थियो ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM