Ipo.aspx merolagani - भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय

भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय

Feb 15, 2024 08:06 PM Merolagani

भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय सुनाइएकाे छ । विशेष अदालतले  गुरुङलाई २ वर्ष कैद र  ८० लाख जरिवानाको सजाय सुनाएको हाे ।

ललिता निवास जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै  गुरुङलाई सजाय सुनाइएकाे हाे । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले  गुरुङलाई दाेषी ठहर गरेकाे हाे ।

comments powered by Disqus

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

Feb 15, 2024 12:19 PM

कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।