Ipo.aspx merolagani - टिचिङ अस्पतालमा विस्फाेट, ठूलाे आवाजले मानिसहरु अत्तालिए

टिचिङ अस्पतालमा विस्फाेट, ठूलाे आवाजले मानिसहरु अत्तालिए

Apr 04, 2024 12:45 PM Merolagani

काठमाडाैंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विस्फाेट भएकाे छ । बिहीबार दिउँसाे अस्पताल परिसरकाे एक भवनभित्र विष्फोटको आवाज सुनिएको हाे । 

अस्पतालकाे कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको बताइएकाे छ। विष्फोटकाे ठुलाे आवाज  सुनिएपछि अस्पतालमा रहेका मानिसहरु अत्तालिएका थिए। यद्दपी हालसम्म प्रहरीले विस्तृत जानकारी भने दिइएकाे छैन ।

comments powered by Disqus

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति?

Apr 03, 2024 10:12 AM

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।