Mon, Jun 03, 2024
अभियन्ता भनेर चिनिने तारा बराल पक्राउ परेकी छिन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बराललाई आज पक्राउ गरेको हाे ।
महिलाकाे चरित्र हत्या गरेको र सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै उनलाई पक्राउ गरिएको हाे। याेसँगै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले पाँच दिनको म्याद थपेकाे छ ।
नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।