Ipo.aspx merolagani - मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने

मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने

Dec 17, 2024 10:19 AM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

comments powered by Disqus