Ipo.aspx merolagani - ग्लोबल आइएमई लघुवित्तले पनि यस वर्ष लाभांश नबाँड्ने

ग्लोबल आइएमई लघुवित्तले पनि यस वर्ष लाभांश नबाँड्ने

Dec 17, 2024 10:26 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

 

पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

 

comments powered by Disqus