Ipo.aspx merolagani - हिमालयन बैंकले पनि लाभांश वितरण नगर्ने

हिमालयन बैंकले पनि लाभांश वितरण नगर्ने

Dec 17, 2024 10:38 AM Merolagani

हिमालयन बैंक लिमिटेड (HBL) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

 

comments powered by Disqus