Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

May 07, 2025 10:53 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.०३ अंक बढेर २६११.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३४ अंक बढेर २६१३.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५० स्टकको ११४ पटकको कारोबारमा २ करोड १९ लाख १० हजार १०६ रुपैयाँ ५० पैसाबराबरको ४५ हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

May 15, 2025 10:39 AM

जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।