उनी आइतबार भक्तपुरकाे बालकाेटमा रहेकाे डेरामा मृत फेला परेकी हुन् ।
२०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।
घटना सार्वजनिक भएपछि महरा लगत्तै पक्राउ परेका थिए ।
तर, अदालती बयानक्रममा राेशनीले आफ्नो प्रारम्भिकबयान फेरेकी थिइन् । र महरालाइ जाेगाउने काम गरेकी थिइन ।
पछि जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।
