Ipo.aspx merolagani - सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

Aug 07, 2025 10:39 AM Merolagani

साउन २२ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुन यही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।