Ipo.aspx merolagani - सुन र चाँदी दुबैको मूल्य बढ्यो

सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jun 21, 2026 10:52 AM Merolagani

असार ७ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको हो।

गत शुक्रबार (असार ५ गते) प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी तोलाको ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus