Ipo.aspx merolagani - सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

Jul 19, 2026 10:58 AM Merolagani

साउन ३ गते, आईतबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।