Ipo.aspx merolagani - सुनचाँदीको मूल्यले दियाे बढ्ने क्रमलाई निरन्तरता

सुनचाँदीको मूल्यले दियाे बढ्ने क्रमलाई निरन्तरता

Jul 20, 2026 10:46 AM Merolagani

साउन ४ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितो दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दुई दिनदेखि सुन र चाँदीकाे मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।