Ipo.aspx merolagani - बाढीका कारण १० मेगावाटको सिप्रिङ आयोजनामा क्षति, उत्पादन बन्द

बाढीका कारण १० मेगावाटको सिप्रिङ आयोजनामा क्षति, उत्पादन बन्द

Jul 23, 2026 12:48 PM Merolagani

निरन्तरको वर्षाका कारण आएको बाढीका कारण १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

साउन ५ गते साँझ परेको वर्षाका कारण माथिबाट आएका बाढी र पहिरोले आयोजनाका केही मेसिन र संरचनामा क्षति पुगेको छ ।

आयोजनामा क्षति पुगेपछि उत्पादन बन्द गरिएको आयोजना जनाएको छ । उक्त आयोजना सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडमार्फत प्रवर्द्धन भइ सञ्चालनमा आएको थियो ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।