Ipo.aspx merolagani - नेप्सेले ६४ प्रतिशत लाभांश वितरण गर्ने

नेप्सेले ६४ प्रतिशत लाभांश वितरण गर्ने

Dec 24, 2023 06:49 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

नेप्सेले सो प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो कार्यालयमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।