Ipo.aspx merolagani - एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 28, 2024 10:30 AM Merolagani

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

हाथवेबाट शेयर खेलाडीले ‘हात’ झिकेपछि......

Jan 24, 2024 01:09 PM

हाथवे इन्भेष्टमेन्ट कम्पनी (HATHY) को शेयर मूल्य १ हजार १ सय १३ रुपैयाँसम्म पुगेको थियो । तर, अहिले ९ सय ३५ रुपैयाँमा आइपुगेको छ ।