Ipo.aspx merolagani - प्रभु बैंकले पनि लाभांश वितरण नगर्ने

प्रभु बैंकले पनि लाभांश वितरण नगर्ने

Jan 23, 2024 10:29 AM Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ।

बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

 

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।