Ipo.aspx merolagani - पेट्रोलको भाउ बढ्याे

पेट्रोलको भाउ बढ्याे

Jan 31, 2024 09:52 PM merolagani

पेट्रोलको भाउ बढेको छ।

 नेपाल अायल निगमका अनुसार डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ महंगिएको छ।

यसरी, नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य एक हजार ९१० रूपैयाँ कायम भएको छ।

comments powered by Disqus

रिलायन्समा सबैभन्दा बढी कित्ता कसले माग गर्‍यो ?

Jan 29, 2024 02:52 PM

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत निष्कासित शेयरमा सबैभन्दा बढी कित्ताको लागि प्रभु क्यापिटलले आवेदन दिएको छ।