Ipo.aspx merolagani - उपकार लघुवित्तले लाभांश वितरण नगर्ने

उपकार लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 10, 2023 10:03 AM Merolagani

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २१ गते, बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो। सो बैठकले कम्पनीको वित्तीय विवरणहरु अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

 

comments powered by Disqus

किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM

अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।