Ipo.aspx merolagani - हिमालयन रिइन्स्योरेन्सको आईपीओ १० लाखको आवेदन

हिमालयन रिइन्स्योरेन्सको आईपीओ १० लाखको आवेदन

Dec 15, 2023 05:22 PM MeroLagani

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा तेस्रो दिनसम्ममा १० लाख आवेदकले आवेदन दिएका छन् ।  कम्पनीले मंसिर २७ देखि पुस १ गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

C7#

कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट १ करोड ८० लाख ६३ हजार ७ सय ९० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७ सय ४० रुपैयाँ संकलन भएको छ । कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

 

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।