Ipo.aspx merolagani - पुनर्बीमा कम्पनीको पूँजी बढाउने निर्णय, एक वर्षको समय

पुनर्बीमा कम्पनीको पूँजी बढाउने निर्णय, एक वर्षको समय

Jan 31, 2024 01:46 PM Merolagani

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बढाउने निर्णय गरेको हो।

पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पाैडेलले बताए। पुनरर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन दिने निर्णए भएको पौडेलले बताए।

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।