Ipo.aspx merolagani - ललितपुरमा गोली चल्याे

ललितपुरमा गोली चल्याे

Dec 12, 2023 01:28 PM Merolagani

ललितपुरमा गोली चलेको छ । मंगलबार ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबार गर्नेमाथि गाेली चलाएकाे हाे ।

 

लागूऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएकाे छ ।

प्रहरीकाे टाेलीले लागूऔषध कारोबार गरेकाे अभियाेगमा एक जनालाई नियन्त्रणमा लिएकाे छ। यसकासाथै प्रहरीले ती काराेबारीकासाथमा लागूऔषध पनि बरामद गरेकाे छ । हाल घाइतेलाई अस्पताल पुर्याइएकाे छ ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।