Ipo.aspx merolagani - मल्टीपर्पस फाइनान्सले पनि लाभांश वितरण नगर्ने

मल्टीपर्पस फाइनान्सले पनि लाभांश वितरण नगर्ने

Jan 04, 2024 09:59 AM Merolagani

मल्टीपर्पस फाइनान्स लिमिटेड (MPFL) ले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

 

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।