Ipo.aspx merolagani - किसान लघुवित्त र धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

किसान लघुवित्त र धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

Jan 11, 2024 10:24 AM Merolagani

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड दुबैले लाभांश वितरण नगर्ने भएका छन्।

गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्त (DLBS) को सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यसैगरी, पुस २६ गते बसेको किसान लघुवित्त (KLBSL) को सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।