Ipo.aspx merolagani - हिमालयन लाइफ इन्स्योरेन्सले पनि लाभांश वितरण नगर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले पनि लाभांश वितरण नगर्ने

Jan 05, 2024 10:57 AM Merolagani

हिमालयन लाइफ इन्स्योरेन्स (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सा निर्णय गरेको हो।

 

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।