Ipo.aspx merolagani - महुली लघुवित्तले लाभांश वितरण नगर्ने

महुली लघुवित्तले लाभांश वितरण नगर्ने

Feb 11, 2024 10:00 AM Merolagani

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

 

comments powered by Disqus

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

Feb 15, 2024 12:19 PM

कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।