Ipo.aspx merolagani - सानिमा रिलायन्सले लाभांश वितरण नगर्ने

सानिमा रिलायन्सले लाभांश वितरण नगर्ने

Dec 10, 2023 11:19 AM Merolagani

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

 

 

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सले थप्यो आईपीओमा आवेदन दिने समय

Dec 17, 2023 06:35 AM

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।