Ipo.aspx merolagani - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

Feb 02, 2024 11:27 AM Merolagani

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। बैठकले साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

बैंकले लाभांश वितरण सम्बन्धि प्रस्ताव भने नगरेको जनाएको छ। यस वर्ष बैंकका शेयरधनीकाे हात खालि हुने भएकाे छ। 

comments powered by Disqus

आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

Feb 01, 2024 06:18 AM

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।