Ipo.aspx merolagani - एशियन लाइफले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने

एशियन लाइफले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने

Feb 04, 2024 11:03 AM Merolagani

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने भएको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।

माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।