Ipo.aspx merolagani - महिला लघुवित्तले पनि लाभांश नबाँड्ने

महिला लघुवित्तले पनि लाभांश नबाँड्ने

Feb 02, 2024 10:43 AM Merolagani

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ।

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।