Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो कारोबार?

Nov 20, 2023 11:02 AM Merolagani

मंसिर ४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) को पहिलो कारोबार भएको छ। कम्पनीको शेयर यस दिन प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात तिहार बिदा परेका कारण यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jan 07, 2024 01:31 PM

आवेदन गर्ने सबैलाई परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।