Ipo.aspx merolagani - गणपति लघुवित्तका शेयरधनीहरुको पनि हुने भयो हात खाली

गणपति लघुवित्तका शेयरधनीहरुको पनि हुने भयो हात खाली

Dec 15, 2023 10:36 AM Merolagani

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने कम्पनीहरुको संख्या बढीरहेको समयमा गणपति लघुवित्त (GMFBS) पनि सो सूचीमा सामेल भएको छ।

अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ।

मंसिर २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।