Tue, Dec 19, 2023
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने कम्पनीहरुको संख्या बढीरहेको समयमा गणपति लघुवित्त (GMFBS) पनि सो सूचीमा सामेल भएको छ।
अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। मंसिर २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।
अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ।
मंसिर २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।
चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।