Ipo.aspx merolagani - हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकलाई बोर्डको स्वीकृती

हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकलाई बोर्डको स्वीकृती

Jan 07, 2024 10:21 AM Merolagani

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर निष्काशन गर्नेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।