Ipo.aspx merolagani - दोर्दी खोलाले सानिमा क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्ने

दोर्दी खोलाले सानिमा क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्ने

Feb 04, 2024 11:19 AM Merolagani

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद निष्काशन तथा बिक्री गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।